कार्यालयमा अनुचित व्यवहारले बिरामी बिदा बढाउँछ !

कार्यालयमा अनुचित व्यवहारले बिरामी बिदा बढाउँछ !
२०७४-०८-२८ मा प्रकाशित     ७९ पटक पढिएको

कार्यालयमा अनुचित व्यवहार बढी हुँदा त्यसले कर्मचारी बिदामा बस्ने सम्भावना पनि बढाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । कार्यालयमा आफूमाथि नराम्रो व्यवहार भइरहेको अनुभव गर्ने कर्मचारीहरू बढी बिदामा बस्ने बीएमसी पब्लिक हेल्थ जर्नलको पछिल्लो संस्करणमा प्रकाशित अध्ययन प्रतिवेदनले देखाएको हो ।. . . विस्तृतमा »


लाञ्जरीको पनि भेण्डिङ मेशिन !

लाञ्जरीको पनि भेण्डिङ मेशिन !
२०७४-०८-२१ मा प्रकाशित     २३९ पटक पढिएको

तपाईंले धेरै प्रकारका भेण्डिङ मेशिनहरू त देख्नुभएकै होला । तर, आजसम्म महिलाले लगाउने अन्तर्वस्त्र लाञ्जरी भेण्डिङ मेशिन भने देख्नुभएको छैन होला । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा आगामी वर्षको फेब्रुअरी महीनामा लाञ्जरी भेण्डिङ मेशिन सार्वजनिक गरिने भएको छ । फेब्रुअरी. . . विस्तृतमा »


सफल हुन पार्टनरको भूमिका महत्त्वपूर्ण !

सफल हुन पार्टनरको भूमिका महत्त्वपूर्ण !
२०७४-०८-२० मा प्रकाशित     ३६२ पटक पढिएको

व्यक्तिगत विकास र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पार्टनरको भूमिका महत्त्वपूर्ण हुने एक अध्यनयले सुझाएको छ । सहयोगी पार्टनरले आफ्ना जीवनसाथीलाई जीवनमा आउने अवसरहरूको लाभ उठाउन सधैं प्रोत्साहन गरिरहने पर्शनालिटी एण्ड सोसियल साइकोलोजी बुलेटिन नामक वैज्ञानिक जर्नलको पछिल्लो संस्करणमा प्रकाशित एक अध्ययन. . . विस्तृतमा »


एक प्याकेट दूधको मूल्य ८४ हजार !

एक प्याकेट दूधको मूल्य ८४ हजार !
२०७४-०८-८ मा प्रकाशित     १३१७ पटक पढिएको

महँगी बढेर तरकारी र उपभोग्य वस्तुको भाउ छुनै नसक्ने भयो भनेर पछिल्लो समय आम नेपालीहरू निकै चिन्तित बनेका छन् । छिमेकी देश भारतलगायत देशमा महँगीको मारमा जनता परेको भन्दै सरकारको निकै विरोध भइरहेको छ । दक्षिण अमेरिकी देश भेनेजुएलामा जनताहरूले एक प्याकेट दूधकै लागि हजारौं रुपया तिर्न परिरहेको छ ।. . . विस्तृतमा »


पुरुषभन्दा महिला उत्कृष्ट चालक !

पुरुषभन्दा महिला उत्कृष्ट चालक !
२०७४-०८-७ मा प्रकाशित     ३२७ पटक पढिएको

पुरुषभन्दा महिलाहरू उत्कृष्ट चालक हुने एक अध्ययनले देखाएको छ । यस नयाँ अध्ययनले महिलाहरू खराब चालक हुन्छन् भन्ने रूढिवादी सोचलाई परिवर्तन गरिदिएको फ्रण्टायर्स इन साइकोलिजी जर्नलको पछिल्लो संस्करणमा प्रकाशित अध्ययन प्रतिवेदनमा बताइएको छ । गाडी चलाउँदा पुरुषका तुलनामा महिलाहरूको ध्यान भङ्ग हुने सम्भावना. . . विस्तृतमा »


Page 1 of 10, showing 5 records out of 50 total, starting on record 1, ending on 5

< previous123456789
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »