७ नम्बर प्रदेशमा आर्थिक अभियानले खेलेको भूमिका महत्त्वपूर्ण

२०७४-०६-१ मा प्रकाशित     ११२ पटक पढिएको

नेपालको लोकप्रिय आर्थिक दैनिक ‘आर्थिक अभियान’ले मुलुकको आर्थिक विकासमा पुर्यानएको योगदान निकै महत्त्वपूर्ण छ । यो दैनिक राजनीतिज्ञहरूका लागि पनि सिकाइको माध्यम हो जस्तो लाग्छ । नेपालमा पहिलो पटक आर्थिक विषयलाई मूल विषय बनाई देशलाई आर्थिक सम्पन्नतातिर डोहोर्यामउने काममा यस दैनिकको भूमिका महत्त्वपूर्ण. . . विस्तृतमा »


बोरे प्रवृत्ति हटाउन के गर्ने ?

२०७४-०५-१४ मा प्रकाशित     २०५ पटक पढिएको

धितोपत्र बोर्डले ४१ नम्बर ब्रोकरलाई नयाँ डिम्याट खाता खोल्न रोक लगाएको छ । यो राम्रो शुरुआत हो । यसबाट ब्रोकरहरू पनि जथाभावी डिम्याट खोल्न केही सचेत होलान् । तर, यस्ता सतही नियमन र कारबाहीले केही हुँदैन । धितोपत्र बोर्डले यसमा राष्ट्र बैङ्कसँग समन्वय गरेर जानुपर्ने देखिन्छ. . . विस्तृतमा »


कम्पनी ऐन संशोधनमा स्वामित्व लिनेलाई प्रश्न

२०७४-०५-११ मा प्रकाशित     ३१९ पटक पढिएको

‘अभियान राष्ट्रिय दैनिक’को सोमवारको अङ्कमा ‘कम्पनी खारेजीका झन्झटिला पक्ष’ शीर्षकमा सम्पादकीय प्रकाशित भएको रहेछ । कम्पनी ऐन २०६३ संशोधनको प्रक्रिया शुरू भएदेखि नै आमसञ्चारमा चाहिँदोभन्दा बढी नै समाचार सम्पे्रषण गरियो । यतिसम्म कि छुमन्तरमै कम्पनी खारेज हुने पो हो कि जस्तो पारियो ।. . . विस्तृतमा »


चाडपर्व र आर्थिक गतिविधि

२०७४-०५-११ मा प्रकाशित     १८३ पटक पढिएको

हामी नेपालीले चाडपर्वलाई सामान्य अर्थमा परम्परा र संस्कृतिको रक्षा गर्ने हिसाबले बुझ्दै आएका छौं । तर, यिनै चाडपर्वले देशको आर्थिक समृद्धिमा निकै सहयोग पुग्ने गर्छ भन्ने कुरा थोरैलाई मात्र अवगत छ । यस्तै विचार प्रस्तुत गरेर लेखिएको लेख अभियान पत्रिकामा पढ्न पाउँदा ज्यादै खुशी लाग्यो । सबैका लागि जानकारी. . . विस्तृतमा »


बढी कर र धेरै चुहावट, आर्थिक विकासमा असर

२०७४-०५-७ मा प्रकाशित     १६४ पटक पढिएको

जब मुलुक अविकसित हुन्छ, त्यहाँ सरकारको काम सर्वसाधारणलाई सुविधा सहुलियत दिएर मुलुकलाई निरन्तर विकास गर्दै लैजानु हो । यस्तो अवस्थामा सरकारले विकासका लागि दाताबाट आउने रकम, सर्वसाधारणबाट आउने कर र रेमिट्यान्स रकम आदिलाई माध्यम बनाइराखेको हुन्छ । तर, विडम्बना यो छ कि जतिसुकै रकम हाम्रो देशमा आइराखे पनि. . . विस्तृतमा »


Page 1 of 12, showing 5 records out of 58 total, starting on record 1, ending on 5

< previous123456789
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »