राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकासको एकिकृत कारोबार कात्तिक ८ गतेदेखि

२०७४-०७-१ मा प्रकाशित     १३४ पटक पढिएको

कात्तिक १, काठमाडौं (अस) । राप्तीभेरी विकास बैङ्कलाई प्राप्ति गरेको ज्योति विकास बैङ्क लिमिटेडको नामबाट कात्तिक ८ गतेदेखि एकिकृत कारोबार शुरु हुने भएको छ । दुई बैङ्कले गरेको छुट्टा छुट्टै साधारण सभाबाट पारित गरेको एक्वीजिशनलाई नेपाल राष्ट्र बैङ्कले असोज २४ गते अन्तिम स्विकृित दिएको छ ।. . . विस्तृतमा »


०.६० प्रतिशत घट्यो नेप्से (१ बजेको अपडेट)

०.६० प्रतिशत घट्यो नेप्से (१ बजेको अपडेट)
२०७४-०७-१ मा प्रकाशित     १३३ पटक पढिएको

कात्तिक १, काठमाडौं (अस) । तिहार अगाडीको कारोबार हुने अन्तिम दिन कारोबार भएको दुई घण्टामा नेप्से परिसूचक शून्य दशमलव ६० प्रतिशत घटेको छ । नेप्से ९ दशमलव ३८ अङ्क घटेर १ हजार ५ सय ४९ दशमलव ८० विन्दुमा पुगेको छ । यस समयमा १ सय १२ कम्पनीहरुको रू. १४ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स. . . विस्तृतमा »


समीट माइक्रोफाइनान्सको हकप्रद शेयरको निष्कासन तथा विक्री बन्द

२०७४-०७-१ मा प्रकाशित     ११४ पटक पढिएको

कात्तिक १, काठमाडौं (अस) । समीट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कले हकप्रद शेयरको निष्कासन तथा विक्री बन्द कात्तिक १ गते बुधवार गरेको छ । कम्पनीले १ बराबर १ अनुपातमा प्रति शेयर रू. एक सय अङ्कित दरको ७ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ. . . विस्तृतमा »


०.२० प्रतिशत घट्यो नेप्से

०.२० प्रतिशत घट्यो नेप्से
२०७४-०७-१ मा प्रकाशित     ५० पटक पढिएको

कात्तिक १, काठमाडौं (अस) । तिहार अगाडीको कारोबार हुने अन्तिम दिन कारोबार भएको पहिलो एक घण्टामा नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत घटेको छ । नेप्से ३ दशमलव १८ अङ्क घटेर १ हजार ५ सय ५६ विन्दुमा पुगेको छ ।. . . विस्तृतमा »


सिनर्जी फाइनान्सको साधारण सभा स्थगित

२०७४-०७-१ मा प्रकाशित     ९० पटक पढिएको

कात्तिक १, काठमाडौं (अस) । सिनर्जी फाइनान्स लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीले कात्तिक १७ गते वोलाएको १८ औं वार्षिक साधारण सभा अब अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको सूचना प्रकाशित गरेको छ । उक्त निणर्य सञ्चालक समितिले गरेको सूचना दिएको छ । साथै, कम्पनीले साधारण सभा स्थगित गर्नुपरेकोमा. . . विस्तृतमा »


Page 2 of 668, showing 5 records out of 3337 total, starting on record 6, ending on 10

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »