नेप्से परिसूचक ०.२५ प्रतिशत घट्यो

नेप्से परिसूचक ०.२५ प्रतिशत घट्यो
२०७४-०६-४ मा प्रकाशित     २२२ पटक पढिएको

असोज ४, काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशमलव २५ प्रतिशत घटेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १५ दशमलव ५७ प्रतिशत बढेको छ भने कुल बजार पूँजीकरण शून्य दशमलव २५ प्रतिशत घटेर रू. १७ खर्ब ८६ अर्ब पुगेको छ । नेप्से ३ दशमलव ८९ अङ्क घटेर १ हजार ५ सय ३९ दशमलव ८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबारमा आएका ८. . . विस्तृतमा »


०.६० प्रतिशत घट्यो नेप्से (१ बजेको अपडेट)

०.६० प्रतिशत घट्यो नेप्से (१ बजेको अपडेट)
२०७४-०६-४ मा प्रकाशित     १९० पटक पढिएको

असोज ४, काठमाडौं (अस) । बुधवार नेप्से परिसूचक शून्य दशमलव ६० प्रतिशत घटेको छ । दुई घण्टाको अवधिमा ९ दशमलव ३१ अङ्क घटेर १ हजार ५ सय ३४ दशलमव ३९ विन्दुमा पुगेको छ । कारोबारमा आएका आठ समूहहरु मध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ. . . विस्तृतमा »


प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव

२०७४-०६-४ मा प्रकाशित     १९५ पटक पढिएको

असोज ४, काठमाडौं (अस) । प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुको लागि १९ दशमलव २० प्रतिशत वोनस शेयर वोनसमा लाग्ने कर प्रयोजनको लागि रू. ५८ लाख ३६ हजार २८ नगद लाभांश वितरण गर्ने भएको छ. . . विस्तृतमा »


सानीमाको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बुधवार अन्तिम दिन

२०७४-०६-४ मा प्रकाशित     २५६ पटक पढिएको

असोज ४, काठमाडौं (अस) । सानीमा बैङ्कले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने असोज ४ गते बुधवार अन्तिम दिन रहेको छ । सानीमाले आगामी साधारण सभा प्रयोजनका लागि असोज ६ गते बुक क्लोज गर्ने भएकाले बोनस शेयर सुरक्षित गर्न बुधवारनै शेयर स्वामित्व कायम गर्नु पर्ने भएको हो । असोज ५ गते बिहीवार घटस्थापनाको. . . विस्तृतमा »


०.६१ प्रतिशत घट्यो नेप्से (१२ बजेको अपडेट)

०.६१ प्रतिशत घट्यो नेप्से (१२ बजेको अपडेट)
२०७४-०६-४ मा प्रकाशित     १७२ पटक पढिएको

असोज ४, काठमाडौं (अस) । बुधवार नेप्से परिसूचक शून्य दशमलव ६१ प्रतिशत घटेको छ । कारोबार शुरु हुँदा बढेको बजार त्यस पछि ओरालो लागेर एक घण्टाको अवधिमा ९ दशमलव ४७ अङ्क घटेर १ हजार ५ सय ३५ दशलमव २३ विन्दुमा पुगेको छ । कारोबारमा आएका आठ समूहहरु मध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ. . . विस्तृतमा »


Page 3 of 622, showing 5 records out of 3109 total, starting on record 11, ending on 15

4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »