साञ्जेनले पायो कर्मचारीका लागि आइपीओ जारी गर्ने अनुमति

२०७४-०८-२७ मा प्रकाशित     ५८६ पटक पढिएको

मङ्सिर २७, काठमाडौं (अस) । कर्मचारीका लागि मात्र आइपीओ जारी गर्न लामो समयदेखि स्वीकृतिको पर्खाइमा रहेको साञ्जेन जलविद्युतले स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले मङ्सिर २६ गते साञ्जेनलाई पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता शेयर निष्कासनको अनुमति दिएको हो । अनुमति पाएपछि साञ्जेनले प्रतिकित्ता रू. १०० अङ्कित. . . विस्तृतमा »


शाइन रेसुङ्गाको २५ प्रतिशत लाभांश सहित नवौं साधारण सभा

२०७४-०८-२७ मा प्रकाशित     १४६ पटक पढिएको

मङ्सिर २७, काठमाडौं (अस) । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस २२ गते अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, रुपन्देहिमा गर्ने भएको छ । उक्त साधारण सभाले शेयरधनीहरूको लागि २५ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्ने रहेको छ । साथै, लेखा परिक्षक नियुक्त तथा निजको. . . विस्तृतमा »


नेपाल एसबिआईको लाभांश बिहीवारसम्म सुरक्षित गर्नुपर्ने

२०७४-०८-२७ मा प्रकाशित     ३४६ पटक पढिएको

मङ्सिर २७, काठमाडौं (अस) । नेपाल एसबिआई बैङ्कले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नका लागि बिहीवारसम्म शेयर स्वामित्व कायम गर्नुपर्नेछ । बैङ्कले १५ दशमलव ४२ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । सो प्रस्ताव पारितका लागि २४ औं वार्षिक साधारण सभा पुस १९ गते. . . विस्तृतमा »


२० प्रतिशत लाभांश सहित रुरल माइक्रोफाइनान्सको साधारण सभा पुस २८ गते

२०७४-०८-२७ मा प्रकाशित     १६७ पटक पढिएको

मङ्सिर २७, काठमाडौं (अस) । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर लिमिटेडले १९ औं वार्षिक साधारण सभा पुस २८ गते युनाइटेड वल्र्ड ट्रेड सेण्टरम गर्ने भएकोे छ । उक्त साधारण सभाले शेयरधनीहरूको लागि ५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि १५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्तावलाई अघि सारेको छ. . . विस्तृतमा »


नेप्से स्थिर (१ बजेको अपडेट)

नेप्से स्थिर (१ बजेको अपडेट)
२०७४-०८-२७ मा प्रकाशित     १५६ पटक पढिएको

मङ्सिर २७, काठमाडौं (अस) । बुधवार नेप्से परिसूचक कारोबार भएको दोस्रो घण्टामा शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ । कारोबार भएको दुई घण्टाको अवधिमा शून्य दशमलव ९५ अङ्क घटेर १ हजार ५ सय ९ दशमलव २६ विन्दुमा पुगेको हो । यस समयमा कारोबार भएका १ सय ३० कम्पनीको १ हजार ६ सय २५ पटकको व्यापारमा रू. २१ करोड ६७ लाख बराबरको शेयर. . . विस्तृतमा »


Page 4 of 828, showing 5 records out of 4138 total, starting on record 16, ending on 20

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »