०.१३ प्रतिशत घट्यो नेप्से (१ बजेको अपडेट)

०.१३ प्रतिशत घट्यो नेप्से (१ बजेको अपडेट)
२०७४-०६-३१ मा प्रकाशित     ९३ पटक पढिएको

असोज ३१, काठमाडौं (अस) । मङ्गलवार कारोबार भएको दुई घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव १३ प्रतिशत घटेको । यस समयमा २ दशमलव शून्य ९ अङ्क घटेर १ हजार ५ सय ६२ दशमलव ८१ विन्दुमा पुगेको छ । १ सय ४६ कम्पनीहरुको २ हजार ६ सय ८७ पटकको व्यापारमा रू. ३० करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ. . . विस्तृतमा »


सनराइज बैङ्कले लिलाम गरेको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता मङ्गलवारदेखि

२०७४-०६-३१ मा प्रकाशित     १०० पटक पढिएको

असोज ३१, काठमाडौं (अस) । सनराइज बैङ्क लिमिटेडले लिलामद्धारा विक्री गरेको संस्थापक र सर्वसाधारण समूहको गरि जम्मा ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयर असोज २७ गते बाँडफाँट गरेको छ । बैङ्कल उक्त शेयर बोलकबोलद्धारा सनराइज क्यापिटल लिमिटडेको प्रबन्धकत्वमा खुला गरेको थियो । उक्त बोलकबोलमा आवेदन दिई बाँडफाँटमा नपरेका. . . विस्तृतमा »


कामना सेवाको अवितरित हकप्रद शेयर बाँडफाँट, साथै रकम फिर्ता भुक्तानी

२०७४-०६-३१ मा प्रकाशित     ९० पटक पढिएको

असोज ३१, काठमाडौं (अस) । कामना सेवा विकास बैङ्क लिमिटेडले अवितरित हकप्रद शेयर असोज २९ गते बाँडफाँट गरेको छ । बैङ्कले संस्थापक समूहको २७ हजार १ सय २० दशमलव ३२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ३ सय ६७ दशमलव २६ कित्ता शेयर असोज ८ गतेदेखि २२ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरीद गर्न विक्री खुला गरेको थियो । सो. . . विस्तृतमा »


आइसिएफसि फाइनान्सको चौधौं वार्षिक साधारण सभा : १० प्रतिशत बोनस, ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

आइसिएफसि फाइनान्सको चौधौं वार्षिक साधारण सभा : १० प्रतिशत बोनस, ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव
२०७४-०६-३१ मा प्रकाशित     ६४ पटक पढिएको

असोज ३१, काठमाडौं (अस) । आइसिएफसि फाइनान्स लिमिटेडको चौधौ वार्षिक साधारण सभा रीजेन्सी ब्याङ्क्वेट, ज्ञानेश्वरमा शुरु भएको छ । ११ बजे देखि शुरु भएको सभामा १० प्रतिशत बोनस शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावमाथी छलफल हुनेछ ।. . . विस्तृतमा »


इक्रा नेपालको पाँचौ साधारण सभा

२०७४-०६-३१ मा प्रकाशित     ५३ पटक पढिएको

असोज ३१, काठमाडौं (अस) । इक्रा नेपाल लिमिटेडको पाचौं वार्षिक साधारण सभा कात्तिक २१ गते दिनको २ बजेर ३० मिनेटमा र्याडिसन होटल, लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा १५ दशमलव ७८९४७४ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने रहेको छ. . . विस्तृतमा »


Page 5 of 668, showing 5 records out of 3337 total, starting on record 21, ending on 25

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »