आशा लघुवित्तको व्याज अम्दानी ८६ लाख

२०७४-०८-१ मा प्रकाशित     ५८ पटक पढिएको

मङ्सिर १, काठमाडौं (अस) । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको पहिलो त्रैमासमा व्याज आम्दानी रू.८६ लाख ४२ हजार पुगेको छ । यो गत आवको तुलनामा ७ सय २० गुणा बढी हो । गत आवमा व्याज आम्दानी रू.१२ हजार रहेको थियो ।. . . विस्तृतमा »


अरुण फाइनान्सले पहिलो त्रैमासमा ५१ लख नाफा कमायो

२०७४-०८-१ मा प्रकाशित     ५८ पटक पढिएको

मङ्सिर १, काठमाडौं (अस) । अरुण फाइनान्स लिमिटेडको चालू आवको पहिलो त्रैमासमा नाफा रू.५० लाख ९४ हजार पुगेको छ । फाइनान्सको गत आवको नाफा ऋणात्मक रहेको थियो । कम्पनीको चुक्तापूँजी रू.१५ करोड रहेको छ भने जगेडा कोषको रकम रू.१३ करोड ऋणात्मक रहेको छ ।. . . विस्तृतमा »


सोल्टी होटलको ४३ औं साधारण सभा

२०७४-०८-१ मा प्रकाशित     ८५ पटक पढिएको

मङ्सिर १, काठमाडौं (अस) । सोल्टी होटल लिमिटेडको ४३ औं साधारण सभा मङ्सिर २८ गते त्रिभुवन आर्मी अफिसर्स, सुन्धारामा हुने भएको छ । कम्पनीको सो सभाको विशेष प्रस्तावमा १५ प्रतिशत वोनस शेयर र ६ दशमलव ०५२६३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मङ्सिर ४. . . विस्तृतमा »


२६ प्रतिशत लाभांश सहित साना किसानको १६ औं साधारण सभा

२०७४-०८-१ मा प्रकाशित     १३१ पटक पढिएको

मङ्सिर १, काठमाडौं (अस) । साना किसान विकास बैङ्कको १६ औं वार्षिक साधारण सभा मङ्सिर २९ गते विहान ११ बजे नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेलमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा २५ प्रतिशत वोनस शेयर र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने रहेकोछ । कम्पनीले साधारण सभा प्रयोजनको. . . विस्तृतमा »


कैलाश विकास बैङ्कको मूल्य समायोजन

२०७४-०८-१ मा प्रकाशित     २१० पटक पढिएको

मङ्सिर १, काठमाडौं (अस) । कैलाश विकास बैङ्कको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ सय ५० तोकेको छ । नेप्सेले बैङ्कको आधार मूल्य रू.२ सय ९६ लिएको हो. . . विस्तृतमा »


Page 6 of 762, showing 5 records out of 3810 total, starting on record 26, ending on 30

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट