प्रिमियर इन्स्योरेन्सको नाफा २ करोड

२०७४-०८-२ मा प्रकाशित     ७६ पटक पढिएको

मङ्सिर २, काठमाडौं (अस) । प्रिमियर इन्स्योरेन्स कम्पनी लमिटेडको चालू आवको पहिलो त्रैमासमा खुद मुनाफा रू.१ करोड १२ लाख पुगेको छ । कम्पनीको बीमा शुल्क आर्जन गत आवको तुलनामा २२ प्रतिशत बढेर चालू आवमा रू.४१ करोड ९२ लाख पुगेको छ ।. . . विस्तृतमा »


ओरियण्टल इन्स्योरेन्सको नाफा २ गुणा वृद्धि

२०७४-०८-२ मा प्रकाशित     ७२ पटक पढिएको

मङ्सिर २, काठमाडौं (अस) । ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आवको पहिलो त्रैमासको नाफा गत आवको तुलनामा २ गुणाले बढेको छ । गत आवमा रू.४५ लाख रहेको नाफा चालू आवमा रू.९१ लाख पुगेको छ ।. . . विस्तृतमा »


२६ प्रतिशत लाभांश प्रस्ताव राखेको लक्ष्मी लघुवित्तको आइतवार साधारण सभा हुंदै

२०७४-०८-२ मा प्रकाशित     १०८ पटक पढिएको

मङ्सिर २, काठमाडौं (अस) । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश (१० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १६ दशमलव ३२ प्रतिशत नगद लाभांश)को प्रस्ताव राख्दै आइतवार शेयरधनीहरुलाई बोलाएको छ ।. . . विस्तृतमा »


खराब कर्जा उठाउँदा पनि ग्लोबल आईएमईको नाफा बढ्न सकेन

२०७४-०८-२ मा प्रकाशित     ८३ पटक पढिएको

मङ्सिर २, काठमाडौं (अस) । ग्लोबल आइएमई बैङ्क लिमिटेडको चालू आवको पहिलो त्रैमासमा रू.८ करोड १३ लाख खराब कर्जा सङ्कलन गर्दा पनि नाफा भने गत अवाको तुलनामा २७ प्रतिशतले घटेको छ । गत आवमा रू.४२ करोड रहेको नाफा चालू आवमा रू. ३५ करोडमा सिमित भएको छ ।. . . विस्तृतमा »


वोमी माइक्रोफाइनान्सको छैटौं साधारण सभा सम्पन्न

२०७४-०८-२ मा प्रकाशित     ७७ पटक पढिएको

मङ्सिर २, काठमाडौं (अस) । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्दै बिहीवार छैटांै वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।. . . विस्तृतमा »


Page 8 of 766, showing 5 records out of 3830 total, starting on record 36, ending on 40

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »