सिद्धार्थ क्यापिटलको छैठौं साधारण सभा सोमवार

२०७४-०६-३० मा प्रकाशित     ९२ पटक पढिएको

असोज ३०, काठमाडौं (अस) । सिद्धार्थ क्यापिटलको छैठौं वार्षिक साधारण सभा सोमवार हुने भएको छ । होटल शङ्कर, लाजिम्पाटमा अपरान्ह ३ बजे शुरू हुने सभामा सय प्रतिशत वोनश शेयर र वोनसको कर प्रयोजनको लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ. . . विस्तृतमा »


प्रभु बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, ३० असोज २०७४)

प्रभु बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, ३० असोज २०७४)
२०७४-०६-३० मा प्रकाशित     २१४ पटक पढिएको

गत असार १८ गतेबाट अन्य तीन बैङ्कसँगै यस बैङ्कले पनि केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)अन्तर्गतको शेयर कारोबारका लागि राफसाफको काम शुरू गरेको छ । हाल कायम पूँजीको ४० प्रतिशतका दरले हुने २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिको चरणमा छ । प्रस्तावित. . . विस्तृतमा »


नेपाल क्रेडिट एण्ड कमर्श बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, ३० असोज २०७४)

नेपाल क्रेडिट एण्ड कमर्श बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, ३० असोज २०७४)
२०७४-०६-३० मा प्रकाशित     ३२८ पटक पढिएको

गत भदौ १६ गते बैङ्कले आफ्नो १९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले राष्ट्र बैङ्कले तोकको चुक्ता पूँजी पु¥याउन ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले केही समयअघि उक्त हकप्रद जारी गर्न सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्ति गरिसकेको छ. . . विस्तृतमा »


सानीमा माई हाइड्रो पावरको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस कम्पनी विश्लेषण

२०७४-०६-२९ मा प्रकाशित     १४२० पटक पढिएको

आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले रू.२८ करोड ३६ लाख कमाएको छ । नाफा अघिल्लो आवको सोही अवधिमा रू.२ करोड ९६ लाख ऋणात्मक थियो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू.१ अर्बभन्दा बढी रहेको छ । जगेडा कोषको रकम रू. २९ करोड २६ लाख रहेको छ । यो कोष अघिल्लो आवको सोही अवधिमा रू.९० लाख १५ हजार. . . विस्तृतमा »


शेयर बजारमा सुधार

शेयर बजारमा सुधार
२०७४-०६-२९ मा प्रकाशित     ३५१ पटक पढिएको

असोज २९, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक शून्य दशमलव ५५ प्रतिशत बढेको छ । नेपाल धितोपत्र बोर्डले ब्रोकरलाई मार्जिन लेण्डिङको अधिकार दिने व्यवस्था गर्न लागको खबरले बजार केही प्रभावित भएको विश्लेषण गरिएको छ । ब्रोकरलाई मार्जिन लेण्डिङ सेवा शुरु गरे बैङ्कमा कर्जा लिएर ब्रोकरमा कारोबार गर्नुपर्ने. . . विस्तृतमा »


Page 9 of 668, showing 5 records out of 3337 total, starting on record 41, ending on 45

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »