सूचनाप्रविधि र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर स्तरको अध्यापन

सूचनाप्रविधि र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर स्तरको अध्यापन
२०७४-०८-२८ मा प्रकाशित     ११८ पटक पढिएको

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेशनल स्टडिजमार्फत एशिया प्यासिफिक युनिभर्सिटी, मलेशियासँगको शैक्षिक सहकार्यमा नेपालमा सूचनाप्रविधि र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर स्तरको अध्यापन थालेको छ । संस्थाले माष्टर अफ साइन्स इन इन्फर्मेशन टेक्नोलोजी म्याजमेण्ट र. . . विस्तृतमा »


बालबालिकाको अन्तरराष्ट्रिय न्यायिक ढोका बन्द

बालबालिकाको अन्तरराष्ट्रिय न्यायिक ढोका बन्द
२०७४-०८-२१ मा प्रकाशित     ११२ पटक पढिएको

काठमाडौं । सरकारले बालअधिकार महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखलाई अनुमोदन नगर्दा पीडित बालबालिकाका लागि अन्तरराष्ट्रियस्तरमा न्याय पाउने अन्तिम ढोका खुल्न नसकेको अधिकारकर्मी तथा अभियन्ताहरूले औंल्याएका छन् । चाइल्ड नेपाल र आजको शिक्षा साप्ताहिकले राजधानीमा आयोजना गरेको. . . विस्तृतमा »


सामाजिक सद्भाव कायम गर्दै विद्यार्थी

२०७४-०८-२१ मा प्रकाशित     ८३ पटक पढिएको

कञ्चनपुर । जातीय सङ्कुचित भावना हटेपछि पुनर्वास नगरपालिका अमरबस्तीमा रहेको राष्ट्रिय माविमा पढ्दै आएका विद्यार्थीबीच मैत्री भावनाको विकास भएको छ । सामाजिक विभेदका कारण कक्षा कोठामा एकै ठाउँमा बस्न नरुचाउने विद्यार्थी हाल मिलेर बस्न थालेका छन् । छात्राको बेञ्चमा छात्रले सङ्कुचित भावनाका कारण बस्न रुचाउने. . . विस्तृतमा »


अङ्ग्रेजी माध्यमले थामिए विद्यार्थी

अङ्ग्रेजी माध्यमले थामिए विद्यार्थी
२०७४-०८-१४ मा प्रकाशित     ८९३ पटक पढिएको

रूपन्देही । कुनै समय यस्तो थियो– तिलोत्तमा–१०, कान्छीबजारस्थित जनहित माविमा विद्यार्थी व्यवस्थापन गर्नै शिक्षकलाई गाह्रो हुन्थ्यो । कक्षाकोठामा विद्यार्थी अटाई–नअटाई बस्थे । तर, यस्तो अवस्था धेरै समयसम्म रहेन । नजीकै एकपछि अर्को निजी विद्यालय खुल्न थालेपछि विद्यार्थीको आकर्षण त्यतैतिर बढ्यो । यसको. . . विस्तृतमा »


पर्वतमा भर्चुअल कक्षा सञ्चालन

२०७४-०८-१४ मा प्रकाशित     १७२ पटक पढिएको

काठमाडौं (अस) । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले शुरू गरेको प्रविधिमैत्री कक्षा (भर्चुअल क्लास) पर्वतका तीन सामुदायिक विद्यालयले समेत सञ्चालनमा ल्याएको छ । केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको भर्चुअल कक्षा ग्रामीण भेगका विद्यार्थीले आफ्नै विद्यालयमा. . . विस्तृतमा »


Page 1 of 41, showing 5 records out of 204 total, starting on record 1, ending on 5

< previous123456789
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »