काठमाडौंमा जग्गाको मूल्याङ्कन ६ गुणासम्म बढ्यो

काठमाडौंमा जग्गाको मूल्याङ्कन ६ गुणासम्म बढ्यो
२०७४-०६-२७ मा प्रकाशित     ३४६४ पटक पढिएको

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ का लागि जग्गाको मूल्याङ्कन दर ६ गुणासम्म बढाएको छ । महानगरपालिकाले महानगरभित्रका ३२ ओटै वडामा जग्गाको नयाँ मूल्याङ्कन ताकेको हो । आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्म एउटै कायम रहेको जग्गाको मूल्याङ्कन दर गत असार ३१ गते काठमाडौं महानगरपालिको. . . विस्तृतमा »


घरमै यसरी मनाऔं तिहार

घरमै यसरी मनाऔं तिहार
२०७४-०६-२७ मा प्रकाशित     ५३९ पटक पढिएको

तिहार फूल, बत्ती र रङको पर्व हो । परिवार तथा साथीहरू भेटेर रमाइलो गरी यो चाड मनाइन्छ । यस्तो समयमा पर्यटकीय स्थानमा गएर अधिकांश मानिस आनन्द लिन्छन् । तर, त्यस्ता स्थानमा जान नचाहनेहरूले विभिन्न रचनात्मक तरीका अपनाई घरमै तिहारको मज्जा लिन सक्छन् । कसरी मनाउने त घरैमा मज्जाले तिहारको उत्सव. . . विस्तृतमा »


गहना सुरक्षित राख्ने तरीका

गहना सुरक्षित राख्ने तरीका
२०७४-०६-२७ मा प्रकाशित     ७६६ पटक पढिएको

मानव समाजमा परापूर्व कालदेखि नै गहनाको प्रयोग हुँदै आएको पाइन्छ । मानिसको बाहिरी सौन्दर्य कायम गर्न गहनाको महत्त्वपूर्ण भूमिका हुन्छ । धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि गहनाको आफ्नै महत्त्व हुन्छ । महिलाहरूले गहनाको प्रयोग बढी गर्छन् । सबैजसो महिला आफू सजिन विभिन्न प्रकारका गहना पहिरिन्छन् । गहना धेरै. . . विस्तृतमा »


तिहारमा धनतेरसको महत्त्व र पूजाविधि

२०७४-०६-२७ मा प्रकाशित     ११०८ पटक पढिएको

दशैं सकिएलगत्तै अब केही दिनमै तिहार शुरू हुँदै छ । तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व मानिन्छ । तिहार मुख्यतः धनकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइने उत्सव हो । त्यसबाहेक तिहारको अन्य धेरै विशेषता छन्. . . विस्तृतमा »


अब नेपालमै घरको रेडिमेड ढलान

अब नेपालमै घरको रेडिमेड ढलान
२०७४-०६-२० मा प्रकाशित     ५३०१ पटक पढिएको

काठमाडौं । घर बनाउँदा स्ल्याब ढलान गर्नैपर्ने बाध्यताबाट अब छुटकारा मिल्ने भएको छ । जग हालेर पिलर र बिम ढलान गरिसकेपछि स्ल्याब ढलानको सट्टा प्रिकाष्ट स्ल्याब (कारखानामा पहिले नै तयार पारिएको स्ल्याब) राख्न सकिने भएको हो । पिलर, बिम बनाएपछि छतको ढलानको सट्टा प्रिकाष्ट स्ल्याब राख्दा निर्माण छिटो हुने. . . विस्तृतमा »


Page 1 of 18, showing 5 records out of 86 total, starting on record 1, ending on 5

< previous123456789
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »