एशियामा जलवायु परिवर्तनकोे असर डर लाग्दो

एशियामा जलवायु परिवर्तनकोे असर डर लाग्दो
२०७४-०६-६ मा प्रकाशित     ३१२ पटक पढिएको

मनिला (फिलिपिन्स) । सन् २१०० सम्ममा एशियाली देशमा जलवायु परिवर्तनको असर दश गुणाले वृद्धि हुने एशियाली विकास बैङ्क (एडीबी) र पोट्सड्याम इन्ष्टिच्युटले गरेको एशियाली जलवायु जोखीमको पहिलो अध्ययनले देखाएको छ । जलवायु परिवर्तन विरुद्ध एशियाली शहरहरूले सबैभन्दा बढी सङ्घर्ष गर्नुपर्ने सो अध्ययनले देखाएको हो. . . विस्तृतमा »


बण्ड पोर्टफोलियो घटाउँदै फेड

बण्ड पोर्टफोलियो घटाउँदै फेड
२०७४-०६-६ मा प्रकाशित     १३७ पटक पढिएको

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले बण्ड पोर्टफोलियो घटाउँदै छ । बैङ्कले सन् २००८ मा वित्तीय सङ्कटपछि अर्थतन्त्रलाई प्रोत्साहन दिन व्यापक स्तरमा मासिक ऋणपत्र खरीद कार्यक्रम शुरू गरेको थियो ।. . . विस्तृतमा »


विद्युतीय सवारी नीतिमा भारत अडिग रहने

विद्युतीय सवारी नीतिमा भारत अडिग रहने
२०७४-०६-६ मा प्रकाशित     २९४ पटक पढिएको

नयाँ दिल्ली (भारत) । आउँदो १३ वर्षमा सडकमा गुड्ने सबै सवारी साधन विद्युतीय हुनुपर्ने नीतिमा भारत अडिग रहने एक उच्च अधिकारीले बताएका छन् । ‘सन् २०३० सम्म सडकमा गुड्ने सबै सवारी शतप्रतिशत विद्युतीय हुनुपर्ने आफ्नो योजनामा भारत अडिग रहनेछ,’ यातायात तथा राजमार्गमन्त्री नितिन गडकारीले भने. . . विस्तृतमा »


चीनलाई उछिन्दै भारत सबैभन्दा ठूलो खुद्रा बजार

चीनलाई उछिन्दै भारत सबैभन्दा ठूलो खुद्रा बजार
२०७४-०६-६ मा प्रकाशित     २८२ पटक पढिएको

मुम्बई (भारत) । सन् २०१७ मा भारत चीनलाई उछिन्दै सबैभन्दा ठूलो खुद्रा बजार बन्न पुगेको औद्योगिक विज्ञहरूले बताएका छन् । ‘विश्वव्यापी खुद्रा गन्तव्य सूचक अध्ययनको एउटा भागको रूपमा यस वर्ष चीनलाई उछिनेर भारत सबैभन्दा ठूलो खुद्रा बजार बनेको छ,’ २ दिने भारत रिटेल फोरम २०१७ को अन्तिम दिन विश्वव्यापी व्यवस्थापन. . . विस्तृतमा »


‘प्राविधिक र व्यापारिक परिवर्तन विकासमा बाधक’

‘प्राविधिक र व्यापारिक परिवर्तन विकासमा बाधक’
२०७४-०६-६ मा प्रकाशित     ५७ पटक पढिएको

वाशिङ्टन डीसी (अमेरिका) । प्राविधिक विकास र व्यापारमा हुने परिवर्तनले विकासमा बाधा निम्त्याउन सक्ने विश्व बैङ्कले चेतावनी दिएको छ । प्रविधिको विस्तार र व्यापारिक परिवर्तन गरीबी निवारण र समृद्धि हासिल गर्न म्यानुफ्याक्चरिङको विकासमा केन्द्रित हुँदै आएका न्यून आय भएका विकासशील राष्ट्रका लागि अवसरहरूको. . . विस्तृतमा »


Page 1 of 298, showing 5 records out of 1486 total, starting on record 1, ending on 5

< previous123456789
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »