रोजगारीका लागि निर्यातमुखी कृषि

रोजगारीका लागि निर्यातमुखी कृषि
२०७४-०६-५ मा प्रकाशित     ४८२ पटक पढिएको

काठमाडौं । वैदेशिक रोजगारको क्रममा विदेशिएका नेपालीले पोष्ट गरेका तस्वीर हेर्दा धेरैलाई आजै विदेश गएर जस्तो काम भए पनि गरौं भन्ने लागेको हुन सक्छ । विदेशमा दुःख गर्दा हातमा केही बढी रकम र फेसबूकका फोटो त भरिएला तर त्यसले नेपाललाई भने परनिर्भर बनाउनेछ । नेपाल विकसित नभएकै कारण हरियो पासपोर्टधारी नेपालीले. . . विस्तृतमा »


विद्यालय भवनका लागि प्रवासीबाट ९ लाख

२०७४-०६-५ मा प्रकाशित     १११ पटक पढिएको

बेनी (म्याग्दी) । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रू. ९ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम सङ्कलन गरिएको हो ।. . . विस्तृतमा »


रुकुममा १ सय ७० नयाँ उद्यमी थपिने

२०७४-०६-५ मा प्रकाशित     १४० पटक पढिएको

रुकुम । रुकुममा १ सय ७० नयाँ उद्यमी थपिने भएका छन् । जिल्लामा चालू आर्थिक २०७४÷७५ मा १ सय ७० नयाँ उद्यमी थपिने घरेलु तथा साना विकास समिति रुकुमका उद्योग अधिकृत लक्ष्मणकुमार शर्माले जानकारी दिएका हुन् । उनले भने, ‘यो वर्ष १ सय ७० जनालाई व्यवसायमूलक शीप प्रदान गरेर नयाँ उद्यमी बनाउने योजना छ. . . विस्तृतमा »


‘एक व्यक्ति, एक शीप’ कार्यक्रम

२०७४-०६-५ मा प्रकाशित     १५६ पटक पढिएको

रुकुममा लघु उद्यम विकास नमूना कार्यक्रम शुरू हुने भएको छ । चालू आर्थिक वर्षमा रुकुमका दुई स्थानीय तहमा लघु उद्यम विकास नमूना कार्यक्रम सञ्चालन गरिने भएको हो । साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक लघु उद्यम विकास नमूना कार्यक्रम सञ्चालन गरिएको क्षेत्रीय लघु उद्यम विकास कार्यक्रम दाङका. . . विस्तृतमा »


रोजगारदाता र बेरोजगारलाई लक्षित गर्दै सरकारीस्तरमै वेबसाईट सञ्चालन

२०७४-०५-१० मा प्रकाशित     ८९७ पटक पढिएको

भदौ १०, काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ ? त्यस्तो हो भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर www.jobkhoj.gov.np मा गएर खोज्नसक्नुहुन्छ । कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा शुक्रवारदेखि सो वेबसाइट सञ्चालनमा. . . विस्तृतमा »


Page 1 of 4, showing 5 records out of 16 total, starting on record 1, ending on 5

< previous1234
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »