विद्युत् प्रसारण लाइन खोइ ?

२०७४-०८-२८ मा प्रकाशित     ४१ पटक पढिएको

विद्युत् उत्पादनका क्षेत्रमा निजीक्षेत्रको प्रवेशसँगै नयाँ नयाँ आयोजना निर्माणको गतिले तीव्रता पाएको छ । कतिपय आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेका छन् भने कतिपय आयोजना निर्माणको अन्तिम चरणमा छन् । त्यस्ता आयोजना निर्माण सम्पन्न भई विद्युत्. . . विस्तृतमा »


नेपाली वायुसेवा र ईयूको प्रतिबन्ध

२०७४-०८-२७ मा प्रकाशित     ३७ पटक पढिएको

यूरोपेली सङ्घको गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा परेर उडान प्रतिबन्ध लागेका नेपाली वायुसेवा कम्पनीका हवाई जहाजले चाँडै नै यूरोपेली आकाशमा आफ्नो उडान पुनः थाल्न पाउने सङ्केत देखिएको समाचार आएको छ । तर, त्यो सूचीबाट हट्न त्यति सजिलोचाहिँ अझै देखिँदैन । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व. . . विस्तृतमा »


जीडीपी मापनको प्रभावकारिता

२०७४-०८-२६ मा प्रकाशित     ४७ पटक पढिएको

विगत राष्ट्रिय आय गणना प्रणालीमा परिमार्जन हुँदै छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको करीब २५ खर्ब रूपैयाँ बाट बढेर ३० खर्ब रूपैयाँ नाघ्ने अनुमान नेपाल राष्ट्र बैङ्कका गभर्नरले बताएका छन् । जीडीपीमा देखिने यो वृद्धि साँच्चै उत्पादन बढेर हुने त होइन । तैपनि यो राम्रो समाचार हो । किनभने. . . विस्तृतमा »


शेयरबजार घट्ने गलत आकलन

२०७४-०८-२५ मा प्रकाशित     ४४६४ पटक पढिएको

विगत ६ महीनाको अवधिमा शेयरबजारको परिसूचक नेप्सेमा सामान्य अङ्कले घटबढ भइरहेको छ । स्थानीय तहको निर्वाचन हुने निश्चित भएताका केही उच्च स्थानमा रहेको नेप्से बेलाबेलामा करेक्शन हुँदै सामान्य स्थितिमा घट्ने र बढ्ने क्रममा रह्यो । वाम गठबन्धन घोषणा भएपछि केही कमी आएको नेप्सेमा त्यसको केही दिनपछि नै सुधार आएको. . . विस्तृतमा »


वामसामु चुनौती

२०७४-०८-२४ मा प्रकाशित     ९९ पटक पढिएको

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव छिटपुट रूपमा भएका घटनालाई छोडेर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यो चुनाव नयाँ संविधानको कार्यान्वयन गर्ने पहिलो तथा ऐतिहासिक आमचुनाव पनि हो । र, यसको लगभग परिणाम के हुने भन्ने सङ्केत पनि आइसकेको छ । यसपटकको आमचुनावमा वाम गठबन्धनले काङ्ग्रेसलाई बढारेको छ ।. . . विस्तृतमा »


Page 1 of 45, showing 5 records out of 223 total, starting on record 1, ending on 5

< previous123456789
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »