गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द

२०७४-०९-१ मा प्रकाशित     ६३ पटक पढिएको

पुस १, नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि शनिवारदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ ।. . . विस्तृतमा »


भूकम्पपीडितलाई थप सहयोगको प्रतिबद्धता

भूकम्पपीडितलाई थप सहयोगको प्रतिबद्धता
२०७४-०८-२७ मा प्रकाशित     २३० पटक पढिएको

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालको पुनर्निर्माण प्रगतिको प्रशंसा गर्दै भूकम्प प्रभावितको राहतका लागि थप सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा भएको एक कार्यक्रममा विश्व बैङ्कका कण्ट्री म्यानेजर टाकुया. . . विस्तृतमा »


शङ्करपोखरीमा बृहत् खानेपानी आयोजना शुरू

२०७४-०८-२७ मा प्रकाशित     १८८ पटक पढिएको

फलेवास (पर्वत) । वर्षौंदेखि खानेपानीको अभावमा काकाकुलको नियति भोग्दै आएको पर्वतको एक विकट गाउँमा बृहत् खानेपानी योजना शुरू भएको छ । जिल्लाको फलेवास नगरपालिका–३ साविकको शङ्करपोखरी गाविसमा आयोजना शुरू भएको हो । शङ्करपोखरीका ७ सयभन्दा बढी घरधुरीमा १ घर एक धारा विस्तारसहितको योजना शुरू भएको हो. . . विस्तृतमा »


उदयपुर र खोटाङ जोड्ने बेलिब्रिज निर्माण शुरू

२०७४-०८-२२ मा प्रकाशित     १०४ पटक पढिएको

उदयपुर (अस) । सगरमाथा राजमार्गअन्तर्गतको गाईघाट–दिक्तेल सडकखण्डलाई जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य शुरू गरिएको छ । आगामी पुसको दोस्रो सातादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्ष्यका साथ जडान कार्य शुरू गरिएको गाईघाट—दिक्तेल सडक योजना कार्यालयका इञ्जिनीयर कमलप्रसाद यादवले बताए. . . विस्तृतमा »


उम्मेदवार फरक नारा एउटै

उम्मेदवार फरक नारा एउटै
२०७४-०८-२० मा प्रकाशित     २१६ पटक पढिएको

वीरेन्द्रनगर । २०४८ यताका हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारको चुनावी नारा बन्ने गरेको बड्डीचौर–गुटु–बेनीघाट सडक वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ । यो पश्चिम सुर्खेतलाई जोड्ने प्रमुख सडक भएर पनि सधैं बेवास्ता हुने गरेको छ, जस कारण त्यस क्षेत्रका नागरिक ३ दशकदेखि सास्ती बेहोर्दै आएका छन्. . . विस्तृतमा »


Page 1 of 61, showing 5 records out of 304 total, starting on record 1, ending on 5

< previous123456789
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »