सङ्घीयतामा द्वन्द्व र अवसर

सङ्घीयतामा द्वन्द्व र अवसर
२०७४-०५-१८ मा प्रकाशित     ४७०९ पटक पढिएको

सङ्घीयता शासनप्रणाली सिद्धान्ततः उत्तरदायित्वको प्रणाली हो । स्वनियमन तथा सामूहिक नियमन सङ्घीयता व्यवस्थाका विशेषता हुन् । सङ्घीयता प्रणालीमा सबै तहका सरकारबीचको कार्य विभाजन वैज्ञानिक र सूक्ष्म ढङ्गले गर्नु आवश्यक हुन्छ । नेपालको सङ्घीयताले केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकार निर्माण गर्ने. . . विस्तृतमा »


सङ्घीयताका लागि १ सय ३६ ओटा कानून तर्जुमाका क्रममा

सङ्घीयताका लागि १ सय ३६ ओटा कानून तर्जुमाका क्रममा
२०७४-०५-१८ मा प्रकाशित     ९७३ पटक पढिएको

नेपालको संविधानको विभिन्न अनुसूचीमा सङ्घ, प्रदेश र स्थानीय तहमा निहित हुने गरी राज्यको शक्तिको बाँडफाँट गरेपछि त्यससँग सम्बन्धित कानूनहरू तर्जुमा गर्न सरकार जोडतोडले लागेको छ । यस क्रममा कतिपय कानून व्यवस्थापिका–संसद्ले पारित गरी लागू भइसकेका छन् भने कतिपय कानूनका मस्यौदा सरकारले भर्खर पेश गरेको छ. . . विस्तृतमा »


सङ्घीयता कार्यान्वयनको चरण र चुनौती

सङ्घीयता कार्यान्वयनको चरण र चुनौती
२०७४-०५-१८ मा प्रकाशित     १२९२ पटक पढिएको

विकिपिडियाका अनुसार विश्वमा २८ मुलुकमा सङ्घीयता अवलम्बन गरिएको छ । एक दर्जन मुलुक सङ्घीयता धान्न नसकेर पुनः एकात्मक राज्य प्रणालीमा फर्किएका छन् । सङ्घीयता अपनाएका देशमध्ये अधिकांशले सङ्घ र प्रदेश गरी दुई तहको सङ्घीय व्यवस्था कायम गरेका छन् । नेपालले अपनाएको तीन तहको सङ्घीयता ब्राजिल र दक्षिण अफ्रिकासँग. . . विस्तृतमा »


सङ्घीयता अभ्यास : स्रोत र अधिकारमा सन्तुलन मिलाउँदै सरकार

सङ्घीयता अभ्यास : स्रोत र अधिकारमा सन्तुलन मिलाउँदै सरकार
२०७४-०५-१८ मा प्रकाशित     ९६५ पटक पढिएको

चालू आर्थिक वर्ष २०७४/७५ आरम्भसँगै सरकार सङ्घीयता अभ्यासको क्रम आरम्भ भएको भन्दै वित्तीय स्रोत र विभिन्न तहका लागि निर्देशित अधिकार हस्तान्तरणमा सन्तुलन मिलाउन जुटेको छ । सङ्घीय व्यवस्थाअनुसारको बजेट सार्वजनिक भएपछि संविधान संस्थागत गर्न अधिकार र स्रोत हस्तान्तरणमा सन्तुलन आवश्यक पर्ने भएपछि सरकारी. . . विस्तृतमा »


रू. १९ खर्बको पूँजीबजार

रू. १९ खर्बको पूँजीबजार
२०७४-०५-१८ मा प्रकाशित     ६१८ पटक पढिएको

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न वर्षमा धेरै सुधारका कार्यक्रम भए । गत आर्थिक वर्षमा पनि विभिन्न सुधारका कार्य भए । विसं २०५० देखि गणना गर्न शुरू भएको नेप्सेको आकार करीब साढे २ दशकमा रू. १९ खर्ब पुगेको छ । शेयरबजारमा लगानीकर्ताको सेवासुविधाका लागि गतवर्ष ब्रोकरको शाखा अर्थात् रिमोट वर्क स्टेशन. . . विस्तृतमा »


Page 1 of 8, showing 5 records out of 40 total, starting on record 1, ending on 5

< previous12345678
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »