मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण सफल

२०७४-०८-३ मा प्रकाशित     ७४ पटक पढिएको

काठमाडौं । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुन्दरीजलमा निर्माण भएको ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका छ ओटै कक्षको परीक्षण सम्पन्न भएको हो. . . विस्तृतमा »


भैँसी अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय

२०७४-०८-३ मा प्रकाशित     ३२ पटक पढिएको

रत्ननगर (चितवन) । ‘भैँसी अनुसन्धानको सर्वाेच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चारबुँदे घोषणापत्र जारी गर्दै भैँसीविज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन सकिएको छ । कात्तिक २९ गतेदेखि मङ्सिर १ सम्म चितवनको सौराहामा भएको सम्मेलनले केन्द्र बनाई त्यसअन्तर्गत शाखाको रूपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट. . . विस्तृतमा »


पोखरामा कर सप्ताह शुरू

२०७४-०८-३ मा प्रकाशित     १५७ पटक पढिएको

कास्की (अस) । आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा छैटौं राष्ट्रिय कर सप्ताह शुरू भएको छ । छैंटौ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । सप्ताहको पहिलो दिन शुक्रवार कार्यालयले पहिलो सेवाग्राही ज्वेलरी व्यवसायी कृष्णकुमार सैंजुलाई कर. . . विस्तृतमा »


मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान

२०७४-०८-३ मा प्रकाशित     ३९ पटक पढिएको

रौतहट (अस) । रौतहटमा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालि निर्माणका क्रममा मृत्यु भएका प्रमोदकुमार यादवको परिवारका सदस्यलाई १० लाख रकम प्रदान गरिएको छ । रौतहटको कटहरिया नगरपालिकास्थित डुमरियामा रहेको सो उद्योग निर्माणका क्रममा गत असोज २३ गते करेण्ट लागेर यादवको मृत्यु भएको थियो. . . विस्तृतमा »


प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

२०७४-०८-३ मा प्रकाशित     ३९ पटक पढिएको

काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । उनले चाँडै नै ७ ओटै प्रदेशका प्रमुख. . . विस्तृतमा »


Page 1 of 205, showing 5 records out of 1025 total, starting on record 1, ending on 5

< previous123456789
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »