चितवन टाइगर्सको टीममा तीन भारतीय अलराउण्डर

२०७४-०९-२ मा प्रकाशित     ३०१ पटक पढिएको

पृथु बाँस्कोटाको कप्तानीमा टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने टीम चितवन टाइगर्सले तीन जना भारतीय अलराउण्डर खेलाडी आफ्नो टीममा अनुबन्ध गराएको छ. . . विस्तृतमा »


काठमाडौं किङ्ग्स इलेभेनको कप्तानी महारुफले सम्हाल्ने

२०७४-०९-२ मा प्रकाशित     ४४ पटक पढिएको

श्रीलङ्काका फरवेज महारुफलाई कप्तान बनाएको टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको टीम काठमाडौं किङ्ग्स इलेभेनका मालिक रोहित गुप्ताले प्रतियोगितामा राम्रो नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि आफ्नो टोली र जर्सी सार्वजनिक गरेका. . . विस्तृतमा »


टाइम्सले जित्यो एभरेष्ट बैङ्क अन्तरकलेज फुटसल

टाइम्सले जित्यो एभरेष्ट बैङ्क अन्तरकलेज फुटसल
२०७४-०९-१ मा प्रकाशित     ४९ पटक पढिएको

पुस १, काठमाडौं (अस) । एभरेष्ट बैङ्क अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ । बिहीवार साँझ सम्पन्न फाइनल खेलमा टाइम्सले कसमस कलेजलाई ४–० गोलले पराजित गरी उपाधि जितेको हो । टाइम्सले सेमिफाइनमा नेशनल कलेजलाई तथा कसमसले लुम्बिनी कलेजलाई पराजित गरी फाइनल पुगेका थिए ।. . . विस्तृतमा »


दोस्रो संस्करणको ईपीएल क्रिकेट : प्रतियोगिताको तयारी अन्तिम चरणमा

दोस्रो संस्करणको ईपीएल क्रिकेट : प्रतियोगिताको तयारी अन्तिम चरणमा
२०७४-०८-२८ मा प्रकाशित     २५६ पटक पढिएको

काठमाडौं । पुस ३ गतेदेखि शुरू हुने टीभीएस एभरेष्ट प्रिमियर लीग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि अहिले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको र अन्य तयारी लगभग सकिएको ईपीएलका अध्यक्ष आमिर अख्तरले बताए. . . विस्तृतमा »


माघ ९ देखि १६औँ आहा–रारा गोल्ड कप

माघ ९ देखि १६औँ आहा–रारा गोल्ड कप
२०७४-०८-१७ मा प्रकाशित     १८० पटक पढिएको

मङ्सिर १७, कास्की (अस) । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने मुल नाराका साथ आहा–रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म पोखरामा हुने भएको छ. . . विस्तृतमा »


Page 1 of 4, showing 5 records out of 20 total, starting on record 1, ending on 5

< previous1234
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »