लगानी

२०७४-०४-१ मा प्रकाशित     ४००० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

दुई कम्पनीको आइपीओ आउँदै, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

साउन १, काठमाडौं (अस) । प्रारम्भिक साधारण शेयर (आइपीओ) ल्याउने तयारी स्वरूप दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन)मा निवेदन दिएका छन् । सिसीडीबी हाइड्रोपावर फण्ड लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासनका लागि सेवोनमा निवेदन दिइएको छ ।

सिसीडीबीले २२ लाख ८९ हजार ३ सय कित्ता र सामुदायिकले ३ लाख कित्ता आइपीओ जारी गर्ने तयारी स्वरूप निवेदनको प्रक्रिया पूरा गरेका छन् । आइपीओ बिक्री प्रबन्धकमा सीसीडीबीको लागि सन्राइज क्यापिटल र सामुदायिकका लागि एनएमबी क्यापिटल र नेपाल एसबीआई मर्चेण्ट बैङ्किङ् लिमिटेड रहनेछन् । 

सीसीडीबीले असार २७ गते र सामुदायिकले असार २९ गते सेवोनमा निवेदन दिएका हुन् ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »