लगानी

२०७४-०४-२ मा प्रकाशित     ७५५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

साउन २, काठमाडौं (अस) । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २७ गते २९ औं वार्षिक साधारण सभा गर्दैछ । सभामा आव ०७२÷७३ को चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएपछि हुन आउने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावमाथी छलफल हुनेछ । 

साथै ,कम्पनीले १ दशमलव ३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »