लगानी

२०७४-०५-२ मा प्रकाशित     २२८५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कर बापतको रकम जम्मा गर्न ग्लोबल आइएमईको आग्रह

भदौ २, काठमाडौं (अस) । ग्लोबल आइएमई बैङ्क लिमिटेडले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयर सदस्यहरुलाई आग्रह गरेको छ । बैङ्कले साविकको रिलायबल डेभलपमेण्ट बैङ्क लिमिटेडका सदस्यहरुलाई उक्त रकम जम्मा गर्न आग्रह गरेको हो ।

रिलायबलको गत चैत २ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित आव ०७२/७३ को खुद मुनाफाको २८ दशमलव १४ प्रतिशतका दरले प्राप्त हुने बोनस शेयर वापतको रकम डिम्याट खाता भएका सदस्यहरुले ग्लोबल आइएमई बैङ्कको खाता नं. ००७५३०५२४०१९ मा र डिम्याट खाता नभएकाहरुले खाता नं.००७५३०५२४०२० मा जम्मा गर्न ग्लोबलले आग्रह गरेको हो ।

ग्लोबल आइएमईले रिलायबललाई एक्विजिसन गरी असार २५ गतेदेखि एकिकृत कारोबार गर्दै आएको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »