समाचार

२०७४-०५-२ मा प्रकाशित     २५२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

स्वरोजगार लघुवित्तको सिइओमा उदयराज खतिवडा नियुक्त

भदौ २, काठमाडौं (अस) । स्वरोजगार लघुवित्त विकास बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उदयराज खतिवडा नियुक्त भएका छन् । 

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सिइओमा नियुक्त गरेको नेप्सेमा उल्लेख छ । भदौ १ गतेदेखि लागू हुने गरि खतिवडा आगामी ४ वर्षका लागि सिइओमा नियुक्त भएका हुन् । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »