लगानी

२०७४-०६-५ मा प्रकाशित     २९५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

असोज ५, काठमाडौं (अस) । ग्लोवल आइएमई क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा असोज २७ गते हुने भएको छ । कम्पनीले सो सभा साझँको ४ बजे ग्लोवल आइएमई क्यापिटल लिमिटेडमा आयोजना गरेको छ । साधारण सभाको विशेष प्रस्तावमा १० प्रतिशत वोनस र १६ दशलमव ३ सय १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै, यस क्यापिटलले रिलायवल क्यापिटल लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव गरेको छ ।