लगानी

२०७४-०६-५ मा प्रकाशित     १२१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

असोज ५, काठमाडौं (अस) । रिलायवल क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा असोज २७ गते हुने भएको छ । कम्पनीले सो सभा साँझको ४ बजे चन्द्रागिरी हिल्स लिमिटेडमा आयोजना गरेको छ । साधारण सभाको विशेष प्रस्तावमा शेयरधनीहरुको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै, यस रिलायवल क्यापिटल लिमिटेडलाई ग्लोवल आइएमई क्यापिटलले प्राप्ति गर्ने प्रस्ताव रहेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »