लगानी

२०७४-०७-१ मा प्रकाशित     २०२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कात्तिक १, काठमाडौं (अस) । सिनर्जी फाइनान्स लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीले कात्तिक १७ गते वोलाएको १८ औं वार्षिक साधारण सभा अब अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको सूचना प्रकाशित गरेको छ । उक्त निणर्य सञ्चालक समितिले गरेको सूचना दिएको छ । साथै, कम्पनीले साधारण सभा स्थगित गर्नुपरेकोमा क्षमायाचना समेत गरेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »