समाचार

२०७४-०७-६ मा प्रकाशित     ४३६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

म्यादी प्रहरी बन्नका लागि १ नं. प्रदेशबाट ४६ हजारको आवेदन

कात्तिक ६, धनकुटा । आसन्न प्रदेश र केन्द्रको चुनावका लागि प्रदेश नं. १ बाट मात्रै ४६ हजार ३ सय २ जनाले आवेदन दिएका छन् । प्रदेश नं.१ का १४ जिल्लाका लागि माग भएको १६ हजार ८ सय १८ जनाको दरबन्दिमा उक्त आवेदन परेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी शिव कुमार पोखरेलले दिएको जानकारी अनुसार म्यादीमा आवेदन दिने पुरुषको सङ्ख्या ३५ हजार ६ सय ६० र महिलाको सङ्ख्या १० हजार ६ सय ४२ रहेको छ ।

प्रदेश नं. १ का १४ जिल्लामा परेको आवेदन :-

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »