अन्तरराष्ट्रिय

२०७४-०८-३ मा प्रकाशित     ५३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नयाँ दिल्ली (भारत) । जापानी अटो निर्माता कम्पनीहरू सुजुकी मोटर र टोयोटा मोटरले भारतमै विद्युतीय सवारी उत्पादन र विक्री गर्ने भएका छन् । दुई कम्पनीले यस सम्बन्धमा शुक्रवार सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन् । सम्झौताअनुसार यस दशकको अन्त्यसम्ममा भारतीय बजारमा विद्युतीय सवारी लञ्च गरिनेछ । यस परियोजनाका लागि टोयोटाले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने सुजुकीले विद्युतीय सवारी उत्पादन गरेर केही सवारी टोयोटालाई समेत आपूर्ति गर्नेछ । यसले सन् २०३० सम्ममा भारतीय सडकमा गुड्ने सबै सवारी विद्युतीय हुनुपर्ने सरकारी घोषणालाई समर्थन जनाउने र ‘मेक इन इण्डिया’ अभियानलाई प्रोत्साहन मिल्ने बताइएको छ । यस सहकार्यका लागि टोयोटा र सुजुकीले फेबु्रअरीदेखि नै छलफल गरिररहेका थिए । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »