अन्तरराष्ट्रिय

२०७४-०८-४ मा प्रकाशित     २४० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

दक्षिण कोरियाको उत्पादक मूल्य बढ्यो

मङ्सिर ४, सोल (कोरिया) । सन् २०१७ को अक्टोबर महीनामा कोरियाको उत्पादक मूल्य लगातार चौथो महीनामा बढेको केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

अक्टोबरमा दक्षिण कोरियाका आपूर्तीकर्ताको वस्तु तथा सेवा मूल्य मापन गर्ने उत्पादक मूल्य सूचक (पीपीआइ) अघिल्लो महीनाको तुलनामा थोरैले बढेर १ सय ३ दशमलव शून्य १ अङ्कमा उक्लिएको बैङ्क अफ कोरिया –बीअ‍ोके) ले बताएको हो । सेप्टेम्बरमा भने सूचक १ सय ३ अङ्कमा थियो । कच्चा तेलको मूल्यमा भएको वृद्घिले तेलसँग सम्बन्धित उत्पादनको भाउ बढाउँदा सूचक उकालो लाग्न टेवा पुगेको हो । रासस/सिन्हवा

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »