अन्तरराष्ट्रिय

२०७४-०८-४ मा प्रकाशित     १९२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सन् २०२१ भित्र बेलायतमा चालकरहित कार

लण्डन (बेलायत) । बेलायतमा सन् २०२१ भित्र चालकरहित कार बेलायती सडकमा गुडाउने भएको छ । बेलायती अर्थ मन्त्री फिलिप हामोण्डले कृत्रिम बौद्धिकता र सडकमा चालकरहित गाडी गुडाउने योजनामा साढे ७ करोड पाउण्ड खर्च गर्ने जानकारी एक घोषणामार्फत गर्ने भएका छन् ।

बुधवार हुने बजेटसम्बन्धी भाषणमा उनले यस बारे जानकारी दिने बताइएको छ । यससँगै उनले बेलायतमा चालकरहित कार उद्योगमाथि लगाइएको नियमहरु परिवर्तन भएको पनि घोषणा गर्ने छन् । त्यस्तै उनले विद्युतिय कारका निर्माता कम्पनीहरुका लागि ४० करोड पाउण्ड बराबरको आर्थिक कोषको समेत जानकारी दिने छन् । रासस÷एएफपी

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »