शिक्षा

२०७३-११-२६ मा प्रकाशित     ६०४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एनप्याब्सन काठमाडौंमा पराजुली

फागुन २६, काठमाडौं (अस) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) मा विष्णु पराजुलीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौंमा सम्पन्न एनप्याब्सन काठमाडौंको छैटौं जिल्ला अधिवेशनले  आगामी ३ वर्षका लागि उक्त कार्यसमिति चयन गरेको हो ।

प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहवरमा एनप्यावशन केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष पराजुलीले शैक्षिक सुधार र निजी तथा आवासीय विद्यालयहरूको हकहित संरक्षणमा आफू केन्द्रीत हुने बताएका छन् ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »