खेल विविध

२०७३-११-३० मा प्रकाशित     २१३१ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

नेपालले ७ विकेटले हरायो केन्यालाई

फागुन ३०, काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) को पाँचौँ चरणको दोस्रो खेलमा नेपाल विजयी भएको छ । शरदले छक्का प्रहार गरेसँगै नेपालले केन्यालाई ७ विकेटले हराएको हो । नियमित कप्तान पारस खड्का विनानै खेलेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै केन्यालाई ४६ दशमलव १ ओभरमा अलआउट गर्दै नेपालले १५५ रनमै सिमित गरेको थियो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो । शनिवार भएको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो । वर्षाले समेत प्रभावित उक्त खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित हुन पुगेको थियो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टोलीले केन्याविरुद्ध ब्याटिङ गरेको थियो ।

 


#  
Chakradhar yadav लेख्नुहुन्छ

Ke ab nepal world cup khel x t Hijo ramro pardasan thiyen baiting line Ali dhilo x

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »