शेयर / बैङ्किङ गतिविधि

२०७३-१२-२ मा प्रकाशित     ४०४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एनएमबी बैङ्कको सीईओमा केसी

चैत १, काठमाडौं (अस) । एनएमबी बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुनील केसी नियुक्त भएका छन् । मङ्गलवार आयोजित एक कार्यक्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणले केसीलाई शपथ ग्रहण गराएका हुन् । बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा रही कार्य गर्दै आएका केसी विगत ८ वर्षदेखि उक्त बैङ्कसँग आवद्ध छन् । २७ वर्षे बैङ्किङ अनुभव सँगालेका केसी बैङ्किङ क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने व्यक्तिका रूपमा चिनिन्छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »