शेयर / बैङ्किङ गतिविधि

२०७३-१२-४ मा प्रकाशित     ६६९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

बैङ्क अफ काठमाण्डूको २३ प्रतिशत बोनस

चैत ३, काठमाडौं (अस) । बैङ्क अफ काठमाण्डू लुम्बिनीको विहीबार सम्पन्न २२औं वार्षिक साधारणसभाले २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले लुम्बिनी बैङसँगको मर्जरपछि राखिएको बैङ्क अफ काठमाण्डू लुम्बिनी नामलाई परिवर्तन गरी मर्जरअघिकै नाम बैङ्क अफ काठमाण्डू नै राख्ने प्रस्तावसमेत पारित गरेको छ । संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत पुर्‍याउन थप संस्थापक शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »