प्रडक्ट

२०७३-१२-४ मा प्रकाशित     २११९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नागरिक लगानी कोष ऐन, २०४७ संशोधन प्रक्रियामा

नागरिक लगानी कोष ऐन, २०४७ समयसापेक्ष संशोधन प्रक्रिया अगाडि बढाइएको छ । सो ऐन संशोधन प्रस्ताव नागरिक लगानी कोष सञ्चालक समितिले अनुमोदन गरेपछि नेपाल सरकार अर्थ मन्त्रालयमा पुर्‍याइएको छ । नागरिक लगानी कोष ऐन, २०४७ संशोधन प्रस्ताव सम्बन्धमा अर्थ मन्त्रालयमा पहिलो चरणको छलफल कार्य सम्पन्न गरी संशोधित ऐन अनुमोदनका लागि अर्थ मन्त्रालयद्वारा संसद्मा लैजाने प्रक्रियामा छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »