अन्तरराष्ट्रिय

२०७३-१२-७ मा प्रकाशित     १९७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, पेचिङ (चीन) । भ्रष्टाचारले जरो गाडेको चीनमा सरकारी अधिकारीहरू र कम्पनीबीचको सम्बन्धलाई निशानामा पार्ने खालको भ्रष्टाचारविरोधी कार्यक्रम ल्याउन लागिएको छ । चीनको भ्रष्टाचार विरोधी अभियानसम्बन्धी काम गर्ने संस्थाहरूमध्येको एक कम्पनीका प्रमुखले यस्तो बताएका हुन् । गत ४ वर्षअघि सत्ता सम्हालेका चिनियाँ राष्ट्रपति सी जिनपिङले त्यसयता भ्रष्टाचारविरुद्ध एक युद्ध नै छेडेका छन् । चीनका अधिकांश सरकारी कर्मचारी भ्रष्टाचार काण्डमा मुछिएका कारण पनि यस्तो कदम चाल्न लागिएको हो । दुई पक्षको सम्बन्धलाई कम गर्दा बजारमा स्वच्छ प्रतिस्पर्धा रहने अनुमान पनि गरिएको छ । सरकार र कम्पनीबीच नयाँ किसिमको सम्बन्ध स्थापित गर्नु दीर्घकालीन प्रक्रिया रहेकोसमेत बताइएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »