शेयर / बैङ्किङ गतिविधि

२०७३-१२-७ मा प्रकाशित     १६४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मञ्जुश्रीको शाखा नेपालगञ्जमा

चैत ६, काठमाडौं (अस) । मञ्जुश्री फाइनान्सले बाँकेको नेपालगञ्जमा शाखा सञ्चालन गरेको छ । आइतवार आयोजित एक कार्यक्रमबीच फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले उक्त शाखाको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सले यसअघि चितवन, काठमाडौं, रूपन्देही, कैलाली, सुनसरी मोरङबाट वित्तीय सेवा दिँदै आएको थियो । यो कम्पनीको आठौं शाखा हो ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »