बजार

२०७३-१२-७ मा प्रकाशित     ४९३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एनआईडीसी वाणिज्य बैङ्कमा गाभिने

चैत ६, काठमाडौं (अस) । एनआईडीसी डेभलपमेण्ट बैङ्कले राष्ट्रिय वाणिज्य बैङ्कमा गाभिने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रवार सम्पन्न ४९औं वार्षिक साधारणसभाले सोसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । सभामा कम्पनीका अध्यक्ष तथा आन्तरिक राजस्व विभागका महानिर्देशक चूणमणि शर्माले बैङ्कको वर्तमान अवस्था र भावी कार्यनीतिबारे जानकारी गराएका थिए ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »