लगानी

२०७३-१२-७ मा प्रकाशित     ४५० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

जनसेवी लघुवित्तले हकप्रद शेयरको रकम जम्मा गर्न संथापक शेयरधनीलाई सूचना

चैत ७, काठमाडौं (अस) । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुलाई १ बराबर १ को अनुपातको हकप्रद शेयरको रकम जम्मा गर्न सूचना प्रकाशित गरेको छ । कम्पनीको कात्तिक ११ गतेको साधारण सभाबाट जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।  

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »