लगानी

२०७३-१२-७ मा प्रकाशित     २२५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एस डेभलपमेण्टको विशेष साधारण सभा चैत २५ गते

चैत ७, काठमाडौं (अस) । एस डेभलपमेण्ट बैङ्क लिमिटेडको विशेष साधारण सभा चैत २५ गते लैनचौर व्याङ्क्वेटमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा एस डेभलपमेण्ट बैङ्कलाई नेपाल इन्भेष्टमेण्ट बैङ्कले प्राप्ति गर्ने प्रस्ताव साधारण सभामा पारित गर्ने रहेको छ । शेयर स्वाप रेशियो १ सय बराबर ४१ कित्ता स्वीकृत गर्ने भएको छ । बैङ्कको एक्विजिशनको लागि शेयर कारोबार साउन २५ गतेदखि बन्द रहेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »