लगानी

२०७३-१२-७ मा प्रकाशित     ५१३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नेपाल इन्भेष्टमेण्टको विशेष साधारण सभा चैत २५ गते

चैत ७, काठमाडौं (अस) । नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको चैत २५ गते अमृतभोग क्याटरर्स डिल्लीबजारमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा नेपाल इन्भेष्टमेण्ट बैङ्कले एस डेभलपमेण्ट बैङ्कलाई प्राप्ति गर्ने प्रस्ताव सभामा लैजाँदै छ । बैङ्कको एक्विजिशनपछि जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव सभामा पारित गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १४ गते बन्द हुने भएको छ । बैङ्कको शेयर रजिष्ट्रार एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »