लगानी

२०७३-१२-७ मा प्रकाशित     ५२१ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

२. ७० प्रतिशत बढ्यो नेप्से, बीमा र होटलको टेवा   (२ बजेको अपडेट)

चैत ७, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचक २ दशमलव ७० प्रतिशतले  बढेको छ । ३ घण्टाको व्यापारमा परिसूचक ३७ दशमलव ३६ अङ्क बढेर १ हजार ४ सय १९ दशमलव ५५ विन्दुमा पुगेको हो । यस समयमा नेप्सेमा १ सय ४० कम्पनीको ५ हजार ७ सय ७० पटकको व्यापारमा रू. ९२ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से उकालो लागेको हो ।

बीमा समूहको परिसूचक ७ दशमलव शून्य ७  प्रतिशत र होटलको ४ दशमलव ५५ प्रतिशतले बढेको छ । साथै, वित्त कम्पनीको परिसूचक २ दशमलव ५१ प्रतिशत, विकास बैङ्कको २ दशमलव २३ प्रतिशत, जलविद्युतको २ दशमलव ३ प्रतिशत, बैङ्किङको २ दशमलव १९ प्रतिशत, बढेको छ  भने ‘अन्य’ समूहको शून्य दशमलव ३ प्रतिशत र  उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव २३ प्रतिशतले घटेको छ ।

 


#  
Gopal parajuli लेख्नुहुन्छ

Right time to buy and hold.

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »