लगानी

२०७३-१२-७ मा प्रकाशित     १०४२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ७, काठमाडौं (अस) । नेपाल धितोपत्र बोर्डले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ निष्कासन गर्नको लागि अनुमति  दिएको  छ । कम्पनीले रू.एक सय अङ्कित दरको १० लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको धितोपत्र निष्कासन तथ विक्री प्रबन्धकको रूपमा  एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »