प्रविधि

२०७४-०१-४ मा प्रकाशित     ४५५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

पछिल्लो समय सार्वजनिक भएको विवरणले सन् २०२२ सम्ममा विश्वभर ५जी सेवा प्रयोगकर्ताहरूको सङ्ख्या ५ करोड ५० पुग्ने देखिएको छ । प्रविधिको क्षेत्रमा पछिल्लो समय व्यापक विस्तार भइरहेको अवस्थामा उत्तर अमेरिका र एशिया प्रशान्त क्षेत्रमा ५जी सेवाको माग अत्यधिक रहने बताइएको छ । एशियाको भारतमा पनि ५जी सेवाको माग अत्यधिक रहने पछिल्लो समय सार्वजनिक भएको विवरणले देखाएको छ । सन् २०२२ सम्ममा भारतले समग्र बजारको १० प्रतिशतको ५जीको हिस्सा ओगट्ने विवरणले देखाएको छ । गत वर्ष एशियामा भारतको इण्टरनेटको विस्तार तीव्र गतिमा भएको देखिएको थियो । भारतले गत वर्षको तेस्रो त्रैमासको अवधिमा १ करोड ५० लाख मानिससमक्ष आफ्नो इण्टरनेटको विस्तार गरेको थियो । यस्तै, चीनले १ करोड ४० लाख, इण्डोनेशियाले ६० लाख मानिससमक्ष आफ्नो इण्टरेनटको विस्तार गरेको विवरणमा उल्लेख गरिएको छ ।  एजेन्सी)


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »