शेयर / बैङ्किङ गतिविधि

२०७४-०१-७ मा प्रकाशित     २८४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

लक्ष्मीको अरेञ्ज बचत खातामा ७% ब्याज

वैशाख ६, काठमाडौं (अस) । लक्ष्मी बैङ्कले ७ प्रतिशत ब्याज दिने गरी अरेञ्ज बचत खाता सञ्चालनमा ल्याएको छ । ५ लाख रुपैयाँ मौज्दातमा खोल्न सकिने यो खातामा बैङ्कले १० लाख रुपैयाँबराबरको बीमा सुविधा तथा अन्य बैङ्किङ सुविधामा छूट प्रदान गरेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »