शेयर / बैङ्किङ गतिविधि

२०७४-०१-७ मा प्रकाशित     ३४४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चितवनमा आईसीएफसीका दुई शाखा

वैशाख ६, काठमाडौं (अस) । आईसीएफसी फाइनान्सले चितवनको जयमङ्गला तथा खुरखुरेमा शाखा सञ्चालन गरेको छ । बुधवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले ती दुवै शाखाको उद्घाटन गरेका हुन् । आव २०७३/७४ को चैत मसान्तसम्म १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाइनान्सले यी दुईसहित १४ शाखा एउटा एक्सटेन्सन काउण्टर र १० ओटा एटीएममार्फत  वित्तीय सेवा दिइरहेको छ । निकट भविष्यमै चितवनको ज्योतिनगरमा समेत शाखा सञ्चालन गर्ने कम्पनीले बताएको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »