शेयर / बैङ्किङ गतिविधि

२०७४-०१-७ मा प्रकाशित     ३०९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एनएमबीका ग्राकहलाई सिद्धार्थको छूट

वैशाख ६, काठमाडौं (अस) । एनएमबी बैङ्कका ग्राहकले सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटी अन्तरगतका आउटलेटबाट १० प्रतिशत छूट पाउने भएका छन् । बैङ्कका ग्राहकले भिसा कार्ड प्रयोग गरी उक्त छूट लिन सक्ने सक्नेछन् । एनएमबी बैङ्क र सिद्धार्थ विजनेश ग्रूपबीच बुधवारु सोसम्बन्धी सहमति भएको हो । बैङ्कका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय तथा सिद्धार्थ विजनेश ग्रूपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बैङ्कका ग्राहकलाई सुविधा प्रदान गरी अनुभव वृद्धि गर्नु नै सम्झौताको उद्देश्य रहेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »