शेयर / बैङ्किङ गतिविधि

२०७४-०१-७ मा प्रकाशित     २६८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एनबी र सिटिजन्सबीच बैङ्कास्युरेन्स सम्झौता

वैशाख ६, काठमाडौं (अस) । एनबी इन्सुरेन्स कम्पनी र सिटिजन्स बैङ्क इण्टरनेशनलबीच बैङ्कास्युरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । एनबीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजनका प्रमुख कर्याकारी अधिकृत राजनसिंह भण्डारीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि बैङ्कका ग्राहकले सिटिजन्सका सबै शाखामार्फत एनबीले प्रदान गर्ने सबै प्रकारका बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »