समाचार

२०७४-०१-८ मा प्रकाशित     ४२० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं (अस) । शान्ति मिशनका लागि नेपाल प्रहरीका कर्मचारी सुडानमा पठाउँदा भ्रष्टाचार भएको उल्लेख गरिएको मुद्दाको फैसला सर्वोच्च अदालतले यही वैशाख १७ गते गर्ने भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा बिहीवार बहस सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो । सो भ्रष्टाचार काण्डमा २९ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । सो भ्रष्टाचार काण्डमा नेपाल प्रहरीका तीनजना पूर्वआईजीपीहरू मुछिएका छन् । विशेष अदालतले उनीहरूलाई दोषी देखाइसकेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »