बजार

२०७४-०१-८ मा प्रकाशित     १३६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मेरो माइक्रोफाइनान्सले दियो छात्रवृत्ति

वैशाख ७, काठमाडौं (अस) । मेरो माइक्रोफाइनान्सले २०७२ सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिएको छ । माइक्रोफाइनान्सले वार्षिक केन्द्र प्रमुख गोष्ठीको अवसरमा २२ जिल्लाका ३३ जनालाई प्रतिविद्यार्थी १२ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ । संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रममा आबद्ध महिला सदस्यका सन्ततिलाई यो छात्रवृत्ति रकम वितरण गरिएको कम्पनीले बताएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »