बजार

२०७४-०१-८ मा प्रकाशित     २१७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौंं (अस) । नेपालका लागि जेसीबी ब्राण्डका हेभी इक्विपमेण्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबीको ग्रामीण अभियान सम्पन्न गरेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई जेसीबी मेशिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यले एमएडब्ल्यूले २ महीनाअघि भद्रपुरदेखि महेन्द्रनगरसम्म ग्रामीण अभियान शुरू गरेको थियो । कार्यक्रम अवधिमा जेसीबी इण्डियाका प्राविधिकसहितको टोलीले नेपालभरका ५२ स्थानमा पुगेर जेसीबीका उत्पादन, मूल्य र यसका प्रयोगबारे जानकारी गराएको थियो । अभियानका क्रममा ग्रामीण क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने जेसीबीका उपकरणको प्रदर्शनीसमेत गरिएको थियो ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »